• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


घरभित्र निसास्सिएर सुर्खेतमा आमा-छोराको मृत्यु

घरभित्र निसास्सिएर सुर्खेतमा आमा-छोराको मृत्यु

images

प्रभाव न्यूज

४ पौष २०८१
  • 5.2K
    SHARES
  • images
    घरभित्र निसास्सिएर सुर्खेतमा आमा-छोराको मृत्यु
    images
    images
    images

    सुर्खेतमा घरभित्र निसास्सिएर आमा-छोराको मृत्यु भएको छ ।

    images

    वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानस्थित समावेशी टोलमा घरभित्र सुतिरहेका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियानको मृत्यु भएको सुर्खेत प्रहरी प्रवक्ता, डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

    डीएसपी विश्वकर्माका अनुसार उक्त घटनाका परेकी देवीसराका ९ वर्षीया छोरी रियाको कर्णाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

     कोठामा बालेको कोइलाको धुवाँ भरिएर उनीहरू निसास्सिएको प्रहरीले जनाएको छ । घटना बुधबार रातिको भएपनि बिहीबार बिहान साढे ९ बजे मात्रै प्रहरीलाई खबर आएको थियो ।

    images

    images
    images

    प्रकाशित :पौष ४, २०८१ बिहिवार - १८:१३:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij