• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


इन्डोसकोपी गरेपछि ओली आराममा

इन्डोसकोपी गरेपछि ओली आराममा

images

प्रभाव न्यूज

४ पौष २०८१
  • 5.4K
    SHARES
  • images
    इन्डोसकोपी गरेपछि ओली आराममा
    File Photo
    images
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डोसकोपी गरेका छन् । बिहीबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पतालमा ओलीको इन्डोसकोपी गरेको अस्पताल स्रोतले जनाएको छ । 

    images

    इन्डोसकोपी गरेपछि ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन् । बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ भने नास्टको पूर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी भएनन् । 

    ‘उहाँको (प्रधानमन्त्रीको) नियमित इन्डोसकोपी गर्नुपर्ने थियो र गरेको हो’, बालुवाटार स्रोतले भन्यो, ‘धपेडी नहोस् भनेर बिहीबारको औपचारिक कार्यक्रममा सहभागी नहुनुभएको हो ।’

     

    images
    images

    प्रकाशित :पौष ४, २०८१ बिहिवार - १८:०७:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij