• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एमाले नेता महेश बस्नेतसँग नाम जोडिएकी शाेभा पाठक पक्राउ

एमाले नेता महेश बस्नेतसँग नाम जोडिएकी शाेभा पाठक पक्राउ

images

प्रभाव न्यूज

१ पौष २०८१
  • 10.8K
    SHARES
  • images
    एमाले नेता महेश बस्नेतसँग नाम जोडिएकी शाेभा पाठक पक्राउ
    images
    images
    images

    नेकपा एमालेका नेता महेश बस्नेतसँग नाम जोडिएकी शाेभा पाठक पक्राउ परेकी छन्।

    images

    धादिङ घर भएकी पाठकलाई प्रहरीले साेमबार दिउँसाे काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ गरेकाे हाे।

    साइबर अपराध कसुरमा राजकुमार त्रिपाठीले दिएकाे जाहेरीका आधारमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

    यद्यपि, पाठकले भने नेता बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको बताएकी छिन्।

    images

    images
    images

    प्रकाशित :पौष १, २०८१ सोमवार - १५:५४:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij