• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


यसकारण माघ १५ देखि त्रिभुवन विमानस्थल आठ घण्टा बन्द हुने

यसकारण माघ १५ देखि त्रिभुवन विमानस्थल आठ घण्टा बन्द हुने

images

प्रभाव न्यूज

२७ मंसिर २०८१
  • 4.2K
    SHARES
  • images
    यसकारण माघ १५ देखि त्रिभुवन विमानस्थल आठ घण्टा बन्द हुने
    images
    images
    images

    माघ १५ देखि त्रिभुवन विमानस्थल आठ घण्टा बन्काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय घटाउने भएको छ ।

    images

    आउँदो माघ १५ गतेदेखि बिहान–बेलुका एक/एक घण्टा निर्माणको समय घटाइने भएको हो ।

    गएको कात्तिक २३ गतेदेखि ट्याक्सी वेलगायत संरचना निर्माणका निम्ति राति १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा त्रिभुवन विमानस्थल बन्द गर्ने गरिएको छ ।

    आउँदो चैत १८ गतेसम्म उक्त निर्माण कार्य सकाउने लक्ष्य छ । “मौसमका उडानको चाप अत्यधिक हुँदा बिहान एक र बेलुका एक घण्टा घटाउने तयारी भइरहेको छ,” प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले बताए ।

    images

    images
    images

    प्रकाशित :मंसिर २७, २०८१ बिहिवार - १६:३८:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij