• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रविका विषयमा अदालतले भन्योः मानव अधिकारको उल्लंघन नगर्नु नगराउनु

रविका विषयमा अदालतले भन्योः मानव अधिकारको उल्लंघन नगर्नु नगराउनु

images

प्रभाव न्यूज

२७ मंसिर २०८१
  • 4.5K
    SHARES
  • images
    रविका विषयमा अदालतले भन्योः मानव अधिकारको उल्लंघन नगर्नु नगराउनु
    images
    images
    images

    पोखरा - सहकारी मुद्दा प्रकरणमा पक्राउ परेको पूर्वगृहमन्त्री रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न नगराउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

    images

    कास्की अदालतका न्यायाधिश चन्द्रकान्त पौडेलको इजालासले मावन अधिकारको उल्लंघनका कार्य नगर्न आदेश दिएको हो ।

    बिहीरबार म्याद थप वहसका क्रममा विषय उठेपछि न्यायाधिशले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।सोही इजलासले रविमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको छ ।

    रास्वपाले रविलाई चितवनबाट मध्यरातमा पोखरा ल्याएर प्रहरीले मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको थिए ।

    images

    images
    images

    प्रकाशित :मंसिर २७, २०८१ बिहिवार - १६:२७:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij