• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


बलात्कार आरोपित पूर्वमेयर शिवाकोटीलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

बलात्कार आरोपित पूर्वमेयर शिवाकोटीलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

images

प्रभाव न्यूज

२५ मंसिर २०८१
  • 7.9K
    SHARES
  • images
    बलात्कार आरोपित पूर्वमेयर शिवाकोटीलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
    images
    images
    images

    काठमाडौं - आफ्नै घरमा काम गर्न बसेकी एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापा विर्तामोडका पूर्वमेयर ध्रुबकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    images

    मंगलबार जिल्ला अदालत झापाले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    आफ्नै घरमा काम गर्न राखेकी १७ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो।

    पीडित बालिकालाई कलेजबाटै भारततर्फ जाँदै गर्दा सोमबार बिहान मात्रै एक संस्थाले काँकडभिट्टाबाट उद्धार गरेर प्रहरीलाई बुझाएको थियो।

    images

    ती बालिकाले आफूलाई शिवाकोटीले बलात्कार गरेको भन्दै घर फर्किन मानेकी थिइनन्। त्यसपछि प्रहरीले जाहेरी लिएर अनुसन्धान अगाडि बढाएको हो।

    images

    images
    images

    प्रकाशित :मंसिर २५, २०८१ मंगलवार - १९:५३:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij