• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


उदयपुरमा आगलागीबाट पाँच लाख बढीको क्षति

उदयपुरमा आगलागीबाट पाँच लाख बढीको क्षति

images

प्रभाव न्यूज

२० मंसिर २०८१
  • 4.0K
    SHARES
  • images
    उदयपुरमा आगलागीबाट पाँच लाख बढीको क्षति
    File Photo
    images
    images
    images

    उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा गएराति आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा, सुनचाँदीलगायत पाँच लाख रुपैयाँ बराबरका सामान नष्ट भएको हो ।

    आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो ।

    आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटिएका थिए ।

    images

    images
    images

    प्रकाशित :मंसिर २०, २०८१ बिहिवार - ०९:२४:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij