• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस, यस्तो छ सुविधा

नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस, यस्तो छ सुविधा

images

प्रभाव न्यूज

१९ मंसिर २०८१
  • 6.6K
    SHARES
  • images
    नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस, यस्तो छ सुविधा
    images
    images
    images

    काठमाडौं– नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ ।

    images

    यो योजना मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुनेछ ।

    यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै एमपीओएस र नमस्ते पे, ईसेवा, खल्ती, आइएमईपेलगायतका डिजिटल वालेटहरु विकल्पको रूपमा रहेका छन् ।

    एमपीओएस रिचार्जमा देहाय बमोजिम बोनस उपलब्ध गराएको छ ।

    images

    कम्पनीका अनुसार ब्यालेन्स सकिएको अवस्थामासमेत प्रिपेड मोबाइल प्रयोगकर्ताको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ ।

    images

    प्रिपेड मोबाइल प्रयोगकर्ताले *१४७७# डायल गरी १ छनौट गरेर सापटी लिन सक्नेछन् ।

    images
    images

    प्रकाशित :मंसिर १९, २०८१ बुधवार - १४:५५:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij