• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने

मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने

images

प्रभाव न्यूज

१ मंसिर २०८१
  • 5.6K
    SHARES
  • images
    मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने
    images
    images
    images

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको भाउ बढाएको छ ।

    images

    प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँसम्म पर्नेछ ।

    शुक्रबार साँझ बसेको निगम सञ्‍चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

    अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्नेछ ।

    images

    उपभोक्ताले सुर्खेत र दाङमा प्रतिलिटर १५२ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ तिर्नुपर्नेछ ।

    images

    निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत्‌ राखेको छ ।

    images
    images

    प्रकाशित :मंसिर १, २०८१ शनिवार - ०८:११:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij