• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एमालेबाट निर्वाचित डोल्पाको त्रिपुरासुन्दरीका मेयर बुढाको निधन

एमालेबाट निर्वाचित डोल्पाको त्रिपुरासुन्दरीका मेयर बुढाको निधन

images

प्रभाव न्यूज

२५ बैशाख २०७८
  • 24.7K
    SHARES
  • images
    एमालेबाट निर्वाचित डोल्पाको त्रिपुरासुन्दरीका मेयर बुढाको निधन
    images
    images
    images

    डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको निधन भएको छ।

    images

    नर्भिक अस्पताल काठमाडौँमा उनको निधन भएको नगरपालिकाले जानकारी दिएको छ। ‘मेयरसाबको मृत्यु भएको खबर हामीलाई पनि दिउँसो आएको हो ।’ सूचना अधिकारी हिराचन्द्र धरालाले जानकारी दिए।

    झण्डै १५ दिनअघि केही विशेष कामले भनेर काठमाडौँ जानुभएको थियो,’ उनले भने, ‘ सुगर र प्रेसरको औषधि पनि खाइरहनुभएको थियो ।’

    अहिलेसम्म कोरोनाका कारण उनको मृत्यु भएको भनिएको छ।

    images

    images
    images

    प्रकाशित :बैशाख २५, २०७८ शनिवार - २०:५९:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij