• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


थप ८ हजार ४१८ जनामा संक्रमण पुष्टि,५३ जनाको मृत्यु

थप ८ हजार ४१८ जनामा संक्रमण पुष्टि,५३ जनाको मृत्यु

images

प्रभाव न्यूज

२५ बैशाख २०७८
  • 6.8K
    SHARES
  • images
    थप ८ हजार ४१८ जनामा संक्रमण पुष्टि,५३ जनाको मृत्यु
    images
    images
    images

    थप ८ हजार ४१८ जनामा संक्रमण पुष्टि, ५३ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभि-१९) को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।

    images
    images

    प्रकाशित :बैशाख २५, २०७८ शनिवार - १७:४५:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij