• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

राष्ट्रिय वाणिज्य बैंककाे चाडपर्व लक्षित सवारी कर्जा सार्वजनिक, गाडी किन्न १ करोडसम्म ऋण दिने

राष्ट्रिय वाणिज्य बैंककाे चाडपर्व लक्षित सवारी कर्जा सार्वजनिक, गाडी किन्न १ करोडसम्म ऋण दिने

images

प्रभाव न्यूज

५ भाद्र २०८१
  • 7.5K
    SHARES
  • images
    राष्ट्रिय वाणिज्य बैंककाे चाडपर्व लक्षित सवारी कर्जा सार्वजनिक, गाडी किन्न १ करोडसम्म ऋण दिने
    images
    images
    images

    काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्नका लागि १ करोडसम्म ऋण दिने भएको छ ।

    images

    बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, तिहार र छठलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो ।

    उक्त योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

    नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्नेछ ।

    images

    नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएकाे छ ।

    images

    images
    images

    प्रकाशित :भाद्र ५, २०८१ बुधवार - २१:१७:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij