• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु

images

प्रभाव न्यूज

२४ बैशाख २०७८
  • 10.9K
    SHARES
  • images
    थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाको मृत्यु
    images
    images
    images

    पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ ।

    images

    १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् ।

    नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।

    images

    त्यस्तै, ५० जनाको मृत्यु भएको छ । हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ।

    images

    images
    images

    प्रकाशित :बैशाख २४, २०७८ शुक्रवार - १७:२५:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij