• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


टिकटकले लियो ज्यान

टिकटकले लियो ज्यान

images

प्रभाव न्यूज

२४ बैशाख २०७८
  • 10.2K
    SHARES
  • images
    टिकटकले लियो ज्यान
    images
    images
    images

    टिकटक बनाउने क्रममा भिरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु भएको छ।

    images

    कटारी नगरपालिका ११ हर्देनी भिरमाथि टिकटक बनाउने क्रममा लडेर धरान ५ का १८ वर्षीय सुभास परियारको मृत्यु भएको हो।

    धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी भिरमाथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए।

    उनको उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :बैशाख २४, २०७८ शुक्रवार - १५:५३:३३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij