• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


घडी किन बायाँ हातमै लगाइन्छ ?

घडी किन बायाँ हातमै लगाइन्छ ?

images

प्रभाव न्यूज

१३ माघ २०८०
  • 21.9K
    SHARES
  • images
    घडी किन बायाँ हातमै लगाइन्छ ?
    images
    images
    images

    काठमाडौं– मानिसहरूले हातमा घडी बाँधेको तपाईँ हामीले देखेकै कुरा हो । केही समय अगाडि समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको बायाँ हातमा १२ करोडको घडी भनेर चर्चा पनि चलेको थियो ।

    images

    विशेष गरेर बायाँ हातमा घडी लगाउने गरिन्छ । आखिर बायाँ हातमा घडी लगाउनुको कारण के हुन सक्छ ? यसबारेमा आज हामी जानकारी गराउँदैछौँ बायाँ हातमा घडी बाँधिनुको मुख्य कारण दायाँ हातले धेरै काम गर्ने गर्नु नै हो । त्यसैले  दायाँ हात काममा व्यस्त हुने हुँदा बायाँ हातमा बाँधेको घडी हेर्न सजिलो हुने भएकाले बायाँ हातमा घडी बाँधिएको अनुमान गर्न सकिन्छ ।

    दाहिने हातले धेरै काम गर्ने हुँदा  हातमा बाँधिएको घडी फोहाेर हुने, कोरिने फुट्ने र काम गर्दा  ठोक्किने सम्भावना पनि कम हुन्छ त्यसैले पनि बायाँ अर्थात् देब्रे हातमा नै घडी बाँध्ने गरिन्छ ।

    कस्तो घडि लगाउनु हुँदैन ? 

    images

    वास्तुशास्त्रमा घडिले मानिसको जीवन बदल्ने कुरा उल्लेख छ । वास्तुविज्ञान अनुसार घडीले मानिसको समय बदल्न सक्छ ।

    images

    अर्थात घडीकै कारण ब्यक्तिको जीवनमा राम्रो र नराम्रो समय आउन सक्छ  । यदि  बिग्रिएको घडी  लगाउनु व्यक्तिको प्रगतिको बाधक मानिन्छ । त्यसैले कुनै पनि बेला घडी बन्द भएमा तुरुन्त त्यसलाई बनाउनु पर्छ । 

    images
    images

    प्रकाशित :माघ १३, २०८० शनिवार - १७:३९:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij