• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


खोटाङमा जवरजस्ती करणी गरेर फरार रहेका एक युवा पक्राउ

खोटाङमा जवरजस्ती करणी गरेर फरार रहेका एक युवा पक्राउ

images

प्रभाव न्यूज

२९ पौष २०८०
  • 77.0K
    SHARES
  • images
    खोटाङमा जवरजस्ती करणी गरेर फरार रहेका एक युवा पक्राउ
    images
    images
    images

    खोटाङ– परिवर्तित नाम फुलकुमारीलाई जवरजस्ती करणी गरेर फरार रहेका एक युवालाई पक्राउ गरिएको छ।

    images

    जवरजस्ती करणी उद्योग मुद्धामा खोटाङ जिल्ला अदालतको २०७४ साल जेष्ठ ७ गतेको फैसला आदेशनुसार निज लवकुमार राईलाई २ वर्ष १३ दिन कैद सजाए तोकिएकोमा फरार अवस्थामा रहेका राईलाई ललितपुरको महालक्ष्मी नगरपालिकाबाट पक्राउ गरि कैद भुक्तानको जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

    images
    images

    प्रकाशित :पौष २९, २०८० आइतवार - २२:०८:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij