• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


नयाँ रेकर्ड : एकैदिन ९ हजार ७० जनामा कोरोना पुष्टि, ५४ जनाको मृत्यु

नयाँ रेकर्ड : एकैदिन ९ हजार ७० जनामा कोरोना पुष्टि, ५४ जनाको मृत्यु

images

प्रभाव न्यूज

२३ बैशाख २०७८
  • 11.9K
    SHARES
  • images
    नयाँ रेकर्ड : एकैदिन ९ हजार ७० जनामा कोरोना पुष्टि, ५४ जनाको मृत्यु
    images
    images
    images

    पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

    images
    images

    प्रकाशित :बैशाख २३, २०७८ बिहिवार - १७:२७:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij