• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

images

प्रभाव न्यूज

२२ पौष २०८०
  • 7.6K
    SHARES
  • images
    कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला
    images
    images
    images

    विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कांग्रेस निकट अधिवक्ता रुपेश कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन् ।

    images

    आइतबार मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

    कोइरालालाई आइतबार नै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।

    विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति हुन् ।

    images

    images
    images

    प्रकाशित :पौष २२, २०८० आइतवार - १४:२७:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij