• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

कोरोनाको नयाँ रेकर्ड, एकै दिन ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

कोरोनाको नयाँ रेकर्ड, एकै दिन ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

images

प्रभाव न्यूज

२२ बैशाख २०७८
  • 14.4K
    SHARES
  • images
    कोरोनाको नयाँ रेकर्ड, एकै दिन ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि
    images
    images
    images

    काठमाडौं -  पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो।

    images
    images

    प्रकाशित :बैशाख २२, २०७८ बुधवार - १६:२६:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij