• शुक्रवार, कार्तिक २१ गते २०८३

TRENDING :

Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते


माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

images

प्रभाव न्यूज

८ पौष २०८०
  • 7.3K
    SHARES
  • images
    माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान
    images
    images
    images

    काठमाडौँ - शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।

    images

    आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

    न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ । इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

    विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ ।

    images

    notice_jtvnnj3pii.jpg

    images

    images
    images

    प्रकाशित :पौष ८, २०८० आइतवार - १०:०५:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij