• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


पूर्वराजा–रानी पूर्ण रुपमा कोरोनामुक्त,

पूर्वराजा–रानी पूर्ण रुपमा कोरोनामुक्त,

images

प्रभाव न्यूज

२१ बैशाख २०७८
  • 13.2K
    SHARES
  • images
    पूर्वराजा–रानी पूर्ण रुपमा कोरोनामुक्त,
    images
    images
    images

    काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह तथा पूर्वअधिराजकुमारी प्रेरणा शाहको स्वास्थ्यमा सुधार आएको छ।भारतको उत्तरखण्डस्थित हरिद्धवरमा १२ वर्षपछि लागेको कुम्भ मेलामा शाहीस्नान गरेर फर्किने क्रममा पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमललाई कोरोना संक्रमण भएको थियो। उनीहरुको अवस्था बिग्रिएपछि गत सातादेखि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराउदै आइरहेका थिए।‘पूर्वराजा, पूर्वरानी तथा पूर्वअधिराजकुमारीको स्वास्थ्य अवस्था निकै राम्रो भइरहेको छ। ‘उहाँहरु घर फर्किने दिन कुरेर बसेका छौं। छिट्टै अस्पतालबाट ‘डिस्चार्ज’ हुने सम्भावना छ।’ दरबार स्रोतले बतायो।नर्भिक अस्पताल भर्ना हुँदा पूर्वरानी कोमलको अवस्था चिन्ताजनक थियो। उनलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिएको थियो।

    images

    images
    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १३:३७:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij