• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


खोटाङमा भतिजिलाई करणी गरेको आरोपमा काका पक्राउ

खोटाङमा भतिजिलाई करणी गरेको आरोपमा काका पक्राउ

images

प्रभाव न्यूज

३० कार्तिक २०८०
  • 140.6K
    SHARES
  • images
    खोटाङमा भतिजिलाई करणी गरेको आरोपमा काका पक्राउ
    images
    images
    images

    खोटाङ - खोटाङमा नाताले भतिजि पर्ने ७ वर्षीया नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय काका पक्राउ परेका छन् ।

    images

    रावा बेसीं गाउँपालिका ठेगाना भएका उनले बुधबार घरमा कोही नभएको अवस्थामा भतिजिलाई हाडनाता करणी गरेको भनी खवर आएपछि प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टिका बरालले जानकारी दिए।

    भतिजिको स्वास्थ्य जाँच तथा उपचारको लागि जिल्ला अस्पतालमा ल्याइएको र काकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको बरालले जानकारी दिए।

    images
    images

    प्रकाशित :कार्तिक ३०, २०८० बिहिवार - १०:१५:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij