• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


उदयपुरमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

उदयपुरमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

images

प्रभाव न्यूज

२८ कार्तिक २०८०
  • 9.2K
    SHARES
  • images
    उदयपुरमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
    images
    images
    images

    उदयपुरको त्रियुगा नगरपालिका–१६, धौरीमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन् ।

    images

    ५० वर्षीया सुनमाया तामाङको हत्याको आरोपमा ६१ वर्षीय जसबहादुर तामाङ पक्राउ परेका हुन् ।

    गत २६ गते राति मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गर्ने तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

    कुटपिटबाट घाइते भएकी सुनमायाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    images
    images

    प्रकाशित :कार्तिक २८, २०८० मंगलवार - १९:२६:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij