• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना पुष्टि

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना पुष्टि

images

प्रभाव न्यूज

२० बैशाख २०७८
  • 18.4K
    SHARES
  • images
    कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना पुष्टि
    images
    images
    images

    काठमाडौं -  नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ।

    images

    ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो। आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका छन्।

    मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको र डा. अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन शुरु गरेको शर्माले बताए।

    उनले कोरोना संक्रमणबाट जोगिनका लागि सजग रहन सबैलाई आग्रह पनि गरेका छन् ।

    images

    images
    images

    प्रकाशित :बैशाख २०, २०७८ सोमवार - १०:२१:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij