• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


झापामा ९ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

झापामा ९ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ

images

प्रभाव न्यूज

१५ कार्तिक २०८०
  • 22.4K
    SHARES
  • images
    झापामा ९ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ
    images
    images
    images

     काठमाडौं - झापामा ९ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्।

    images

    पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–४, वडाबारी तामाङबस्ती बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ रहेका छन् ।

    उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

    ती बालिकालाई सोमबार राति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ।

    images

    images
    images

    प्रकाशित :कार्तिक १५, २०८० बुधवार - २०:२१:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij