• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण, थप २७ जनाको मृत्यु

एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण, थप २७ जनाको मृत्यु

images

प्रभाव न्यूज

१९ बैशाख २०७८
  • 7.9K
    SHARES
  • images
    एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण, थप २७ जनाको मृत्यु
    images
    images
    images

    पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ ।

    images

    images
    images

    प्रकाशित :बैशाख १९, २०७८ आइतवार - १७:१६:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij