• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

images

प्रभाव न्यूज

१८ बैशाख २०७८
  • 10.8K
    SHARES
  • images
    झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना
    images
    images
    images

    काठमाडौं - एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ।

    images

    उनमा संक्रमण पुष्टि भएको उनीनिकट स्रोतले जानकारी दिएको छ।

    कोरोना पोजेटिभ आएपछि थप उपचारको उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

    images
    images

    प्रकाशित :बैशाख १८, २०७८ शनिवार - १८:३१:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij