• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भोजपुरमा १७ वर्षीया किशोरी बलात्कृत

भोजपुरमा १७ वर्षीया किशोरी बलात्कृत

images

प्रभाव न्यूज

८ कार्तिक २०८०
  • 9.6K
    SHARES
  • images
    भोजपुरमा १७ वर्षीया किशोरी बलात्कृत
    images
    images
    images

    भोजपुर - भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्।

    images

    साल्पासिलिछो गाउँपालिका-६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

    कमलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    images

    images
    images

    प्रकाशित :कार्तिक ८, २०८० बुधवार - १८:२६:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij