• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


आज ५ हजार ७ सय २७ कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

आज ५ हजार ७ सय २७ कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

images

प्रभाव न्यूज

१७ बैशाख २०७८
  • 8.6K
    SHARES
  • images
    आज ५ हजार ७ सय २७ कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु
    images
    images
    images

    काठमाडौं - पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जना कोभिड १९ संक्रमित थपिएका छन्।

    images

    योसँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने हालसम्म कोभिड १९ संक्रमितको कूल संख्या भने ३ लाख २३ हजार १८७ पुगेको छ। त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा मृतकको संख्या ३ हजार २७९ पुगेको छ। २४ घण्टामा १५ हजार ९१६ वटा नमूनाको परीक्षण गरिएकोमा ५ हजार ७२७ जनाको नतिजा पोजेटिभ आएको हो।

    त्यस्तै पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ।

    images

    images
    images

    प्रकाशित :बैशाख १७, २०७८ शुक्रवार - १७:०१:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij