• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरबाट बझाङ पुगे प्रधानमन्त्री

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरबाट बझाङ पुगे प्रधानमन्त्री

images

प्रभाव न्यूज

१९ आश्विन २०८०
  • 5.4K
    SHARES
  • images
    भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरबाट बझाङ पुगे प्रधानमन्त्री
    images
    images
    images

    काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

    images

    नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।

    बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ ।

    भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । प्रधानमन्त्री प्रचण्ड शुक्रबार नै काठमाडौं फर्किने कार्यक्रम छ ।

    images

    images
    images

    प्रकाशित :आश्विन १९, २०८० शुक्रवार - १५:३७:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij