• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङबाट गाईघाट जाँदै गरेको जीप फोक्सिङटारमा दुर्घटना

खोटाङबाट गाईघाट जाँदै गरेको जीप फोक्सिङटारमा दुर्घटना

images

प्रभाव न्यूज

१५ बैशाख २०७८
  • 69.4K
    SHARES
  • images
    खोटाङबाट गाईघाट जाँदै गरेको जीप फोक्सिङटारमा दुर्घटना
    फोक्सिङटारमा भएको जीप दुर्घटना
    images
    images
    images

    खोटाङ- खोटाङको सदरमुकाम दिक्तेलबाट यात्रु लिएर उदयपुरको गाईघाट तर्फ जाँदै गरेको जीप दुर्घटनाग्रस्त भएको छ।

    images

    जीपमा ७ जना सवार रहेको बताइएको छ। घटनास्थलतर्फ अस्थाई प्रहरी चौकी भडारेघाटबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए।

    घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उनको भनाई छ। घटना भर्खरै भएका कारण र प्रहरी टोली घटनास्थल पुगीनसकेका कारण विवरण आउँन बाँकी रहेको चिमोरियाको भर्ना छ।

    घटना उदयपुरतर्फको सडकमा भएको उनको भनाई छ। 

    images

    images
    images

    प्रकाशित :बैशाख १५, २०७८ बुधवार - १२:५२:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij