• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


२८ वर्षीया युवतीलाई बलात्कार गरेकाे आराेपमा १३ वर्षीय बालक पक्राउ

२८ वर्षीया युवतीलाई बलात्कार गरेकाे आराेपमा १३ वर्षीय बालक पक्राउ

images

प्रभाव न्यूज

८ आश्विन २०८०
  • 9.7K
    SHARES
  • images
    २८ वर्षीया युवतीलाई बलात्कार गरेकाे आराेपमा १३ वर्षीय बालक पक्राउ
    images
    images
    images

    बझाङमा २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् ।

    images

    छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो ।

    जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    images

    images
    images

    प्रकाशित :आश्विन ८, २०८० सोमवार - ११:५२:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij