• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आज थपिए ३५५६ जना संक्रमित, १२ जनाको मृत्यु

आज थपिए ३५५६ जना संक्रमित, १२ जनाको मृत्यु

images

प्रभाव न्यूज

१३ बैशाख २०७८
  • 7.3K
    SHARES
  • images
    आज थपिए ३५५६ जना संक्रमित, १२ जनाको मृत्यु
    images
    images
    images

    काठमाडौं - पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

    images

    यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ। १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ। जसमध्ये गत २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन्।

    पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :बैशाख १३, २०७८ सोमवार - १७:४३:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij