• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


वैशाख १६ गतेदेखि निषेधाज्ञा, यातायात पनि पुर्णरुपमा बन्द

वैशाख १६ गतेदेखि निषेधाज्ञा, यातायात पनि पुर्णरुपमा बन्द

images

प्रभाव न्यूज

१३ बैशाख २०७८
  • 27.0K
    SHARES
  • images
    वैशाख १६ गतेदेखि निषेधाज्ञा, यातायात पनि पुर्णरुपमा बन्द
    images
    images
    images

    काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ। वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ । आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो। सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको बताएको छ।

    images

    images
    images

    प्रकाशित :बैशाख १३, २०७८ सोमवार - १४:५१:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij