• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


उदयपुरमा महिलालाई जबरजस्ती करणी आरोपमा युवक पक्राउ

उदयपुरमा महिलालाई जबरजस्ती करणी आरोपमा युवक पक्राउ

images

प्रभाव न्यूज

१२ भाद्र २०८०
  • 12.9K
    SHARES
  • images
    उदयपुरमा महिलालाई जबरजस्ती करणी आरोपमा युवक पक्राउ
    images
    images
    images

    उदयपुरमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

    images

    कटारी नगरपालिका-१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी पक्राउ परेका हुन्।

    उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो। महिलाले आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी दिएकी थिइन्।

    उक्त उजुरीको आधारमा खपाङ्गीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    images

    images
    images

    प्रकाशित :भाद्र १२, २०८० मंगलवार - १५:५९:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij