• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आफ्नै घरमा पालेको गाईलाई बारीमा लगेर काट्ने तीन जना पक्राउ

आफ्नै घरमा पालेको गाईलाई बारीमा लगेर काट्ने तीन जना पक्राउ

images

प्रभाव न्यूज

१० भाद्र २०८०
  • 26.5K
    SHARES
  • images
    आफ्नै घरमा पालेको गाईलाई बारीमा लगेर काट्ने तीन जना पक्राउ
    images
    images
    images

    तनहुँ - तनहुँमा गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    images

    नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगी काट्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ । 

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images

    प्रकाशित :भाद्र १०, २०८० आइतवार - २१:०६:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij