• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


फेसबुकमा स्टाटस लेखेर वडाध्यक्षले गरे आत्महत्या

फेसबुकमा स्टाटस लेखेर वडाध्यक्षले गरे आत्महत्या

images

प्रभाव न्यूज

२ भाद्र २०८०
  • 10.8K
    SHARES
  • images
    फेसबुकमा स्टाटस लेखेर वडाध्यक्षले गरे आत्महत्या
    images
    images
    images

    रुपन्देही - गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

    images

    शनिवार बिहान करिब ५ बजे आसपास फेसबुकमा भावुक स्टाटस लेखेका थिए ।

    उनले फेसबुकमा लेखेका थिए- परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ।

    प्रिय अनिता: साथ निभाउन सकेन ।

    images

    मलाई माफ गरे।

    images

    घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु ।

    अलबिदा ।

    घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक श्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

    घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।

    images
    images

    प्रकाशित :भाद्र २, २०८० शनिवार - ११:४५:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij