खोटाङ - खोटाङको ऐँसेलुखर्क गाउँपालिका–३ ऐँसेलुखर्क भोक्तेनीकी ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
स्थानीय १५ वर्षीय किशोरद्वारा बालिका बलात्कृत भएकी हुन् ।
ति वालिका शनिबार दिउँसो १२ बजेतिर बलात्कृत भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए।
यसबारे अनुसन्धान भइरहेको कार्कीको भनाई छ।