• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


किशोरी बलात्कार आरोपमा युवक पक्राउ

किशोरी बलात्कार आरोपमा युवक पक्राउ

images

प्रभाव न्यूज

२४ श्रावण २०८०
  • 10.1K
    SHARES
  • images
    किशोरी बलात्कार आरोपमा युवक पक्राउ
    images
    images
    images

    काठमाडौं - बाँकेमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका–६, धामीगाउँका २३ वर्षीय सुरेश रावल छन् ।

    images

    १५ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा मंगलबार (हिजो) बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

    ती किशोरीलाई घुम्न जाऊँ भनी ललाइफकाइ गएको बिहीबार नेपालगन्ज उपमहानगरपालिका–१, पुष्पलाल चोकस्थित होटेलमा लगी बलात्कार गरेको रावलमाथि आरोप छ ।

    सो उजुरीपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    images

    images
    images

    प्रकाशित :श्रावण २४, २०८० बुधवार - १४:५५:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij