• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


पशु करणी गर्ने युवक पक्राउ

पशु करणी गर्ने युवक पक्राउ

images

प्रभाव न्यूज

२० श्रावण २०८०
  • 10.4K
    SHARES
  • images
    पशु करणी गर्ने युवक पक्राउ
    images
    images
    images

    धनगढी - कैलालीको धनगढीमा गाईलाई करणी गर्ने एक युवक समातिएका छन्।

    images

    धनगढी उपमहानगर-१८ फूलबारीका ३५ वर्षीय ओमप्रकाश जैगडीलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको हो।

    प्रहरी स्रोतका अनुसार गाईलाई करणी गरेको र मदिरा सेवन गरेर होहल्ला गरेपछि स्थानीयले जैगडीलाई प्रहरीकहाँ पुगाएका थिए।

    त्यसपछि स्थानीय एक महिलाले उजुरीका दिएपछि उनलाई प्रहरीले हिरासतमा लिएको हो।

    images

    जैगडीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

    images

    images
    images

    प्रकाशित :श्रावण २०, २०८० शनिवार - २१:३५:५८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij