• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङका एक जनामा देखियो कोेरोना संक्रमण

खोटाङका एक जनामा देखियो कोेरोना संक्रमण

images

प्रभाव न्यूज

७ बैशाख २०७८
  • 11.9K
    SHARES
  • images
    खोटाङका एक जनामा देखियो कोेरोना संक्रमण
    images
    images
    images

    खोटाङ - खोटाङको खोटेहाङ गाउँपालिकाका एक जनामा कोरोना संक्रमण भएको पूष्टी भएको छ।

    images

    मंगलबार प्रदेश नम्बर १ मा ९७ जना कोरोना संक्रमित थप हुँदा खोटेहाङ गाउँपालिकाका एक जनामा संक्रमण पूष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    संक्रमितको नाम र ठेगाना भने खुलेको छैन। संक्रमितको बारेमा जानकारी नभएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले जानकारी दिए।

    खोटेहाङ गाउँपालिकाबाट तराईमा बसोबास गरिरहेका व्यक्तीलाई कोरोना संत्रमण भएको पूष्टी अनुमान गरिएको छ।

    images

    मंगलबार मोरङमा ५५, सुनसरीमा २४, झापामा १२ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। ५२८ जनाको पीसीआर परीक्षण गर्दा ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

    images

    images
    images

    प्रकाशित :बैशाख ७, २०७८ मंगलवार - १८:१३:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij