• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


अब मास्क नलगाए यस्तो हुँनेछ कारवाही

अब मास्क नलगाए यस्तो हुँनेछ कारवाही

images

प्रभाव न्यूज

६ बैशाख २०७८
  • 8.1K
    SHARES
  • images
    अब मास्क नलगाए यस्तो हुँनेछ कारवाही
    images
    images
    images

    काठमाडौं - अबदेखि मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने भएको छ ।

    images

    मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले सार्वजनिक सवारी साधनमा मास्क नलगाए चढ्न नदिने, मास्क नलगाएका यात्रु सार्वजनिक सवारीभित्र प्रवेश गरेमा बढीमा १० रुपैयाँ लिएर चालक तथा सहचालकले नै मास्क उपलब्ध गराउनुपर्ने निर्णय भएको जानकारी दिए।

    उनका अनुसार गाडी सम्बन्धित ठाउँमा नपुग्दासम्म बीचमा यात्रु चढाउन नपाइने व्यवस्था पनि गरिएको छ।

    images

    images
    images

    प्रकाशित :बैशाख ६, २०७८ सोमवार - १८:३६:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij