बिहिवार, आश्विन १ गते २०८३
Sep 17 2026 | २०८३, आश्विन १गते
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।
Copyright © 2026 Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij