• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


घाँस काटिरहेकी रेनुकालाई बाघले खायो

घाँस काटिरहेकी रेनुकालाई बाघले खायो

images

प्रभाव न्यूज

२७ फाल्गुण २०७७
  • 14.1K
    SHARES
  • images
    घाँस काटिरहेकी रेनुकालाई बाघले खायो
    images
    images
    images

    बर्दियाको मधुवन नगरपालिका-३ सम्झना सामुदायिक वनमा पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।

    images

    बुधबार घाँस काटिरहेकी रेनुका सुनारलाई बाघले आक्रमण गरेको हो। मधुवन-३ की २९ वर्षीया सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको थियो।

    सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका अनुसार नेपाल-भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो।

    images
    images

    प्रकाशित :फाल्गुण २७, २०७७ बिहिवार - ०९:४७:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij