• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


गोकुल बाँस्कोटालाई पितृशोक

गोकुल बाँस्कोटालाई पितृशोक

images

प्रभाव न्यूज

१८ फाल्गुण २०७७
  • 10.6K
    SHARES
  • images
    गोकुल बाँस्कोटालाई पितृशोक
    images
    images
    images

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ ।

    images

    बाँस्कोटाका पिता हरिप्रसाद बाँस्कोटाको आज ९२ वर्षको उमेरमा निधन भएको हो ।

    उनको काभ्रेको मण्डनदेउपुर नगरपालिका ४ मा घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    उनका ४ छोरा र ३ छोरी छन् । जसमध्ये गोकुल बाँस्कोटा कान्छा हुन् ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण १८, २०७७ मंगलवार - १९:३९:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij