• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


‘चान्स पायो भने नेपालीले जे पनि गर्छ’ हेर्नुहोस्, यति सम्म गरे यहाँ !

‘चान्स पायो भने नेपालीले जे पनि गर्छ’ हेर्नुहोस्, यति सम्म गरे यहाँ !

images

प्रभाव न्यूज

७ भाद्र २०७९
  • 16.2K
    SHARES
  • images
    ‘चान्स पायो भने नेपालीले जे पनि गर्छ’ हेर्नुहोस्, यति सम्म गरे यहाँ !
    images
    images
    images

    बुटवल - बिमा रकमको लोभमा परी दाङमा बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन्।

    images

    चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो। घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ।

    विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

    उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताए।

    images

    गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए ।

    images

    बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए।

    images
    images

    प्रकाशित :भाद्र ७, २०७९ मंगलवार - १४:१३:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij