• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


१२ वर्षको उमेरमा ६ महिनासम्म लगातार बलात्कार, २८ वर्षपछि छोराको जिद्दीले....

१२ वर्षको उमेरमा ६ महिनासम्म लगातार बलात्कार, २८ वर्षपछि छोराको जिद्दीले....

images

प्रभाव न्यूज

२२ श्रावण २०७९
  • 43.0K
    SHARES
  • images
    १२ वर्षको उमेरमा ६ महिनासम्म लगातार बलात्कार, २८ वर्षपछि छोराको जिद्दीले....
    images
    images
    images

    २८ वर्षअघि एक युवतीलाई वडाका दुई पुरुषले ६ महिनासम्म लगातार बलात्कार गरेका थिए।

    images

    उनी त्यतिबेला १२ वर्षको थिइन् ।

    उनी गर्भवती भइन् र छोरालाई जन्म दिइन्।

    छोराको जन्म पछि, उनको जीवनमा धेरै कठिन मोडहरू आए।

    images

    समाजले पनि साथ दिएन।

    images

    तर, एक दिन जब उनको छोरो १३ वर्षको थियो, उसले आमालाई सोध्यो– “मेरो बुबा को हो?“

    छोराको जिद्दीकै कारण २८ वर्षपछि आमाको बलात्कारीको पहिचान गरी पक्राउ गर्न सफल भएका छन्। -एजेन्सी

    images
    images

    प्रकाशित :श्रावण २२, २०७९ आइतवार - १९:३३:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij