• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भर्खरै गुल्मीमा करिब ८ सय फिट तल जिप खस्यो, पूर्ण विवरण आउन बाँकी

भर्खरै गुल्मीमा करिब ८ सय फिट तल जिप खस्यो, पूर्ण विवरण आउन बाँकी

images

प्रभाव न्यूज

५ फाल्गुण २०७७
  • 15.1K
    SHARES
  • images
    भर्खरै गुल्मीमा करिब ८ सय फिट तल जिप खस्यो, पूर्ण विवरण आउन बाँकी
    images
    images
    images

    गुल्मी  - गुल्मीको परालमीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    images

    सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको वडाअध्यक्ष शेरबहादुर पहराईले जानकारी दिए।

    दुर्घटनामा घाइते भएका ७ जनालाई जिल्ला अस्पताल तम्घास पठाइएको वडाअध्यक्ष पहराईले बताए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले दुर्घटनाको पुष्टि गरेका छन् ।

    उनले जिप दुर्घटना भएको तर प्रहरी टोली त्यहाँ पुगिनसकेकोले मृत्यु पुष्टि गर्न अहिले नै नसकिने जानकारी दिए । जिप सडकबाट करिब ८ सय फिट तल खसेको जनाइएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण ५, २०७७ बुधवार - १९:५६:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij