• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भागिरथी भट्टको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई आज सार्वजनिक गरिदैं

भागिरथी भट्टको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई आज सार्वजनिक गरिदैं

images

प्रभाव न्यूज

५ फाल्गुण २०७७
  • 25.4K
    SHARES
  • images
    भागिरथी भट्टको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई आज सार्वजनिक गरिदैं
    images
    images
    images

    काठमाडौं - बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागिरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले केही बेरमै सार्वजनिक गर्दैछ।

    images

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता मुकेश सिंहका अनुसार अभियुक्त केही बेरमै प्रहरीले सार्वजनिक गर्न लागेको हो।

    images
    images

    प्रकाशित :फाल्गुण ५, २०७७ बुधवार - ०९:१०:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij