• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


केपिलासगढी गाउँपालिका : नयाँ जनप्रतिनिधिलाई स्वागत, पुरानालाई सम्मान (फोटो फिचर)

केपिलासगढी गाउँपालिका : नयाँ जनप्रतिनिधिलाई स्वागत, पुरानालाई सम्मान (फोटो फिचर)

images

प्रभाव न्यूज

१६ जेठ २०७९
  • 15.3K
    SHARES
  • images
    केपिलासगढी गाउँपालिका : नयाँ जनप्रतिनिधिलाई स्वागत, पुरानालाई सम्मान (फोटो फिचर)
    images
    images
    images

    खोटाङ, जेठ १६- खोटाङको केपिलासगढी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ।

    images

    गाउँपालिकाले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएर आएका जनप्रतिनिधिहरुलाई स्वागत गरेको हो।

    २०७४ सालको स्थानीय निर्वाचनबाट जनप्रतिनिधि बनेर पालिकाको समग्र विकासका लागि योगदान गरेका निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान पत्र वितरण गर्र्दैै विदाई गरिएको हो।

    निर्वाचनको अवधिभर पालिकामा निर्वाचन अधिकृतको भूमिकामा रहेर निर्वाचन भयरहित वातावरणमा सफल पार्ने निर्वाचन अधिकृत राजकुमार राईलाई विदाई गरिएको छ।

    images

    2.jpg

    images

    3.jpg

    4.jpg

    images
    images

    प्रकाशित :जेठ १६, २०७९ सोमवार - २०:३६:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij